गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाबाट ग्रस्त ब्राजिल : अस्पतालमा बेड नपाउँदा कुर्सीमै उपचार गराउन बाध्य संक्रमित कोरोनाबाट ग्रस्त ब्राजिल : अस्पतालमा बेड नपाउँदा कुर्सीमै उपचार गराउन बाध्य संक्रमित हेल्थ आवाज सोमबार, २०७७ चैत्र १६ गते, १४:५१ मा प्रकाशित अमेरिका पछि विश्वको सबैभन्दा बढी कोरोना केस देखिएको ब्राजिलको अवस्था निकै नाजुक बनेको छ। जहाँ १ करोड २४ लाख नयाँ केस पुष्टि भएको छ। भने ३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यस्तोमा ब्राजिलको कयौं अस्पतालमा नयाँ संकट पैदा भएको छ। राजधानी ब्राजिलिया सहित २६ राज्यमध्य १६ राज्यमा आइसियु बेडको अभाव भएको छ। किनभने ९० प्रतिशत बेड फुल भैसकेको छ। रियाे ग्राण्ड सुल सुल राज्यमाआइसियु केयर यूनिटमा दुई हप्तामा डबल संक्रमित थपिएका छन्। यस्तै, रेस्टिङ्ग अस्पतालमा आपतकालिन रुप कोभिड वार्ड बनेको छ। कयौं बिरामीको उपचार कुर्सीमा राखेर भैरहेको अवस्था छ। अस्पतालका निर्देशक पाउलो फर्नांडो भन्छन्, ‘मानिसमा अत्याधिक गम्भीर लक्षण र कम अक्सीजनस्तर देखिएको छ।’ दक्षिण ब्राजिलको सबैभन्दा सम्पन्न सहर पोर्टो एलेग्रीकोअस्पतालमा पहिलेबाट नै धेरै युवा र अत्याधिक गम्भीर कोरोना बिरामी रहेका छन् । उनका अनुसार कब्रिस्तानमा लाशको लाइन लागेको छ। हरेक घन्टामा १ सय २५ मानिसको मृत्यु भैरहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल