गृहपृष्ठ ∕ अन्य ∕ कोरोनाबाट ग्रस्त ब्राजिल : अस्पतालमा बेड नपाउँदा कुर्सीमै उपचार गराउन बाध्य संक्रमित कोरोनाबाट ग्रस्त ब्राजिल : अस्पतालमा बेड नपाउँदा कुर्सीमै उपचार गराउन बाध्य संक्रमित हेल्थ आवाज सोमबार, २०७७ चैत्र १६ गते, १४:५१ मा प्रकाशित अमेरिका पछि विश्वको सबैभन्दा बढी कोरोना केस देखिएको ब्राजिलको अवस्था निकै नाजुक बनेको छ। जहाँ १ करोड २४ लाख नयाँ केस पुष्टि भएको छ। भने ३ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन्। यस्तोमा ब्राजिलको कयौं अस्पतालमा नयाँ संकट पैदा भएको छ। राजधानी ब्राजिलिया सहित २६ राज्यमध्य १६ राज्यमा आइसियु बेडको अभाव भएको छ। किनभने ९० प्रतिशत बेड फुल भैसकेको छ। रियाे ग्राण्ड सुल सुल राज्यमाआइसियु केयर यूनिटमा दुई हप्तामा डबल संक्रमित थपिएका छन्। यस्तै, रेस्टिङ्ग अस्पतालमा आपतकालिन रुप कोभिड वार्ड बनेको छ। कयौं बिरामीको उपचार कुर्सीमा राखेर भैरहेको अवस्था छ। अस्पतालका निर्देशक पाउलो फर्नांडो भन्छन्, ‘मानिसमा अत्याधिक गम्भीर लक्षण र कम अक्सीजनस्तर देखिएको छ।’ दक्षिण ब्राजिलको सबैभन्दा सम्पन्न सहर पोर्टो एलेग्रीकोअस्पतालमा पहिलेबाट नै धेरै युवा र अत्याधिक गम्भीर कोरोना बिरामी रहेका छन् । उनका अनुसार कब्रिस्तानमा लाशको लाइन लागेको छ। हरेक घन्टामा १ सय २५ मानिसको मृत्यु भैरहेको छ। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा नर्भिक अस्पतालका उत्कृष्ट नर्सहरुलाई डेजी अवार्डबाट सम्मान गरिँदै बीएण्डबी र ललितपुर सुन चाँदी व्यवसायी संघको सहकार्यमा स्वास्थ्य शिविर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ७ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? योग के हो ? यसका प्रकार र फाइदा बढाइएको चिकित्सक परामर्श शुल्क कार्यन्वयन नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै