गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा खोप लगाउने पालो युवाको अमेरिकामा खोप लगाउने पालो युवाको हेल्थ आवाज मंगलबार, २०७७ चैत्र १७ गते, १६:२३ मा प्रकाशित अमेरिकामा १९ अप्रिलबाट युवावर्गलाई खोप दिइने भएको छ। अमेरिकाका राष्ट्रपति जो बाइडनले १९ अप्रिलमा ९० प्रतिशत युवावर्गमा कोरोना खोप दिइने घोषणा गरेका हुन्। अमेरिकामा खोप अभियान तीव्ररुपले चलिरहेको छ। सोमबार बाइडनले व्हाइट हाउसमा संवाददाताहरुसँग भने, ‘३ साता पछि १९ अप्रिलसम्ममा ९० प्रतिशत वयस्क खोपको लागि योग्य हुने घोषणा गर्दा मलाई निकै खुसी भैरहेको छ किनभने हामिसँग खोप छ।’ उनले भने, ‘युवाहरुले अब १ मेसम्ममा पर्खिनु पर्दैन। अन्तिम चरणमा पर्ने १० प्रतिशत युवाले पनि एक मे सम्ममा खोप प्राप्त गर्ने छन्। -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको ११ औं… डेंगी संक्रमणबाट २४ वर्षीया युवतीको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ