गृहपृष्ठ ∕ अन्य ∕ गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक गर्मीमा अनुहारलाई चम्किलो बनाउन लगाउनुस खरबुजाको फेस प्याक हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १५:५७ मा प्रकाशित गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ। यसले शरीरमा पानीको कमिले हुने समस्या र स्किन सम्बन्धि समस्याबाट मुक्ति दिलाउँछ। यसबाट तयार भएको फेसप्याक लगाउँदा त झन् स्किनको गहिराइदेखि नै पोषण मिल्छ। त्यतिमात्र नभई अनुहारमा भएको दाग-धब्बाको समस्यालाई समेत हटाउन मद्दत गर्छ। कसरी बनाउने त फेस प्याक ? १. दाग-धब्बा हटाउनको लागि यसको लागि एक कचौरामा १ ठुलो चम्चा खर्बुजाको रस र काक्रोको गुदी मिसाउनु होस्। सो पेस्ट अनुहार र गर्दनमा लगाएर १० मिनेटसम्म राख्नुहोस। त्यसपछि चिसो पानीले धुनुहोस। यसले स्किनको खराबीलाई हटाउछ। त्वचाको गइराइसम्म पुगेर सफा गर्ने र अनुहारमा निखारता ल्याउँछ। २. ड्राई स्किनको लागि दुई चम्चा खरबुजाको रसमा १ चम्सा कागतीको रस वा मह मिसाउने। तयार पेस्ट अनुहारमा लगाएर १० मिनेटसम्म राख्ने। यसले मृत कोषिकालाई हटाउंछ। स्किनको गइराइबाट पोषण मिल्छ। ड्राई स्किनको समस्या हटाइ अनुहार सफा, चम्किलो, मुलायम र जवान बनाउँछ। ३. चमकदार स्किनको लागि यसको लागि २ चम्चा खरबुजाको रस,मा दहि मिलाउनुहोस। तयार मिश्रणलाई हल्का हातले मसाज गर्दै अनुहार र घांटीमा लगाउने। १० मिनेटसम्म राखेर ताजा पानीले धुने। स्किनमा जमेको फोहोर हट्छ। दाग-धब्बा, डार्क सर्कल हटेर अनुहार सफा र चम्किलो बनाउँछ। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा