गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप १ सय ७६ जनामा कोरोना पुष्टि देशभर थप १ सय ७६ जनामा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७७ चैत्र २२ गते, १६:४१ मा प्रकाशित काठमाडौँ – थप १ सय ७६जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्। प्रा.डा. गौतमका अनुसार काठमाडौँ उपत्यकामा ९९ जना संक्रमित थपिएका छन्। जसमध्य काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरका ४ जना रहेका छन्। त्यस्तै, थप १ सय १७ जना संक्रमित उपचारपछि निको भएका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका… नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व स्वास्थ्य सचिवलाई निजी मेडिकल कलेज सञ्चालकको पत्र, ‘नर्सलाई सरकारीसरह पारिश्रमिक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ३ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ४ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ५ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ६ रानी आँखा अस्पतालमा चार महिनाकी शिशुको मोतियाबिन्दुको सफल शल्यक्रिया ७ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कैलालीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन आन्दोलनरत नर्सको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन चन्दननाथका एम्बुलेन्स र शव बहान पुनःसुचारु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन