२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थप १ सय ७६ जनामा कोरोना पुष्टि

देशभर थप १ सय ७६ जनामा कोरोना पुष्टि


 काठमाडौँ – थप १ सय ७६जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

प्रा.डा. गौतमका अनुसार काठमाडौँ उपत्यकामा ९९ जना संक्रमित थपिएका छन्। जसमध्य काठमाडौंमा ८७, ललितपुरमा ८ र भक्तपुरका ४ जना रहेका छन्।

त्यस्तै, थप १ सय १७ जना संक्रमित उपचारपछि निको भएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ