गृहपृष्ठ ∕ समाचार ∕ टेकुमा जीन एक्सपर्ट विधिबाट कोभिड-१९को परीक्षण, ३ घण्टामै रिपोर्ट आइपुग्ने टेकुमा जीन एक्सपर्ट विधिबाट कोभिड-१९को परीक्षण, ३ घण्टामै रिपोर्ट आइपुग्ने हेल्थ आवाज बुधबार, २०७७ चैत्र २५ गते, १६:४० मा प्रकाशित काठमाडौँ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन एक्स्पर्ट विधिबाट कोभिडको परीक्षण सुरु भएको छ । प्रयोगशालाले बुधबार एक सूचना जारी गरी उक्त सेवा सुरु भैसकेको र बिहान ९ बजे देखि बेलुकी ७ बजेसम्म उपलब्ध रहेको जनाएको हो। प्रयोगशालाका अनुसार जीन एक्स्पर्टबाट गरिएको परीक्षणबाट रिपोर्ट ३ घण्टाभित्रमा आइपुग्नेछ। यसको शुल्क भने १ हजार रुपैयाँ लाग्नेछ। यस्तै, यो परीक्षण चिकित्सक तथा अस्पतालको सिफारिसमा तुरन्त उपचार गर्नुपर्ने अवस्थाका बिरामीहरुको हुने प्रयोगशालाले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट २ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने सरकारले पूर्णता नपाउँदैं सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको कर्मचारी सरुवामा चासो नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन आँखा स्वास्थ्यका लागि लाभदायक योगासन स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री नपाउने सरकारले पूर्णता नपाउँदैं सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयको कर्मचारी सरुवामा चासो नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको नयाँ कार्यसमिति चयन आँखा स्वास्थ्यका लागि लाभदायक योगासन स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले