गृहपृष्ठ ∕ समाचार ∕ भारतमा तीव्ररुपमा फैलिँदै कोरोना, एकैदिन १ लाख २६ हजारभन्दा बढी थपिए संक्रमित भारतमा तीव्ररुपमा फैलिँदै कोरोना, एकैदिन १ लाख २६ हजारभन्दा बढी थपिए संक्रमित हेल्थ आवाज बिहीबार, २०७७ चैत्र २६ गते, ११:१२ मा प्रकाशित काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ जना कोरोना संक्रमणको नयाँ संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४ दिनमा यो तेस्रोपटक कोरोनाको १ लाखभन्दा बढी नयाँ केस थपिएको हो। यस्तै, एकैदिन ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ भने ५९ हजार २ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्। यसको साथै भारतमा कोरोनाबाट ज्यान गुमाउने संख्या १ लाख ६६ हजार ८ सय ६२ पुगेको छ। पछिल्लो तथ्यांक सहित भारतमा एक करोड २९ लाख २८ हजार संक्रमित रहेका छन्। यता, सक्रिय संक्रमितको सख्या ९ लाख पार गरेको छ। हालसम्म ९ करोड कोरोना विरुद्ध खोप प्राप्त गरिसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन स्वास्थ्य सेवामा समर्पित जोडी : चिकित्सक दम्पत्तिको समर्पणमय यात्रा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला