गृहपृष्ठ ∕ समाचार ∕ भारतमा तीव्ररुपमा फैलिँदै कोरोना, एकैदिन १ लाख २६ हजारभन्दा बढी थपिए संक्रमित भारतमा तीव्ररुपमा फैलिँदै कोरोना, एकैदिन १ लाख २६ हजारभन्दा बढी थपिए संक्रमित हेल्थ आवाज बिहीबार, २०७७ चैत्र २६ गते, ११:१२ मा प्रकाशित काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ जना कोरोना संक्रमणको नयाँ संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४ दिनमा यो तेस्रोपटक कोरोनाको १ लाखभन्दा बढी नयाँ केस थपिएको हो। यस्तै, एकैदिन ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ भने ५९ हजार २ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्। यसको साथै भारतमा कोरोनाबाट ज्यान गुमाउने संख्या १ लाख ६६ हजार ८ सय ६२ पुगेको छ। पछिल्लो तथ्यांक सहित भारतमा एक करोड २९ लाख २८ हजार संक्रमित रहेका छन्। यता, सक्रिय संक्रमितको सख्या ९ लाख पार गरेको छ। हालसम्म ९ करोड कोरोना विरुद्ध खोप प्राप्त गरिसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौंसहित यी हुन् ‘रेड जोन’मा परेका ६ वटा जिल्ला नेपालमा ८४३ जना कोरोना संक्रमित थपिए प्रधानमन्त्रीले खोजे कोभिड नियन्त्रणमा सर्वपक्षीय सहयोग भेरी अस्पताल प्रयोगशाला १९० जनाको परीक्षण गर्दा १०६ जनाका कोरोना… काठमाडौं उपत्यकामा ३४८ संक्रमित थपिए, यी हुन् दोहोरो अंकमा संक्रमित… नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि धेरै पढिएका १ एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा २ डा. लोचनः बोल्ड देखिने भावुक डाक्टर ३ प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गर्ने तयारी ४ स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’ ५ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. राजेशनाथ गंगोल नियुक्त ६ भिडियो रिपोर्ट : मौसम परिवर्तनका बेला देखिने स्वास्थ्य समस्या र बच्ने उपाय ७ पर्सा किन कोभिड-१९ को ठूलो जोखिममा ? ट्रेण्डिङ डा. कोजु करिष्मा नेपालमा एकैदिन ९ सय जनामा कोरोना पुष्टि एक्लै अघि बढेका डा. बुद्धिमानः कसरी सम्भव भयो लाखबाट अर्बसम्मको यात्रा जनताको स्वास्थ्यभन्दा माथि सुर्तीजन्य उद्योग होइनन् : मन्त्री ठगुन्ना स्टार अस्पतालमा पनि कोभिडको खोप लगाइदैं गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गर्ने स्वास्थ्य बीमा बोर्डलाई राष्ट्रिय बीमा समितिमा गाभ्न ‘चलखेल’