गृहपृष्ठ ∕ समाचार ∕ भारतमा थपिए २ लाख नयाँ संक्रमित, तत्काल लकडाउन गर्न चिकित्सकहरुको अपिल भारतमा थपिए २ लाख नयाँ संक्रमित, तत्काल लकडाउन गर्न चिकित्सकहरुको अपिल हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २ गते, ११:४२ मा प्रकाशित काठमाडौँ – भारतमा कोभिड-१९को दोस्रो लहर आक्रामक बन्दै गैरहेको छ। यहाँ केहि साता देखि लगातार कोरोना संक्रमण बढ्दै गएको हो। विश्वको सबैभन्दा बढी केस भारतमा नै देखिरहेको अवस्था छ । पछिल्लो २४ घण्टामा मात्रै २ लाख नयाँ केस पुष्टि भएको छ। १० दिनयता कोरोना मामला दोब्बर देखिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, एकैदिनमा कोरोनाबाट १ हजार १ सय ३८ जनाले ज्यान गुमाएका छन् । यस भयावह अवस्था पछि देशका कयौं प्रमुख चिकित्सकहरुले सरकारलाई चांडो भन्दा चांडो लकडाउन लगाउन अपिल गरेका छन्। कोरोनाबाट सृजना भएको स्वास्थ्य संकटको सामना गर्न चिकित्सकहरुले लकडाउन गर्नु नै एउटा विकल्प रहेको जनाएका हुन्। भारतका मेदान्ता अस्पतालका चेनका अध्यक्ष सह कार्डियोभास्कुलर र कार्डियोथोरेसिक सर्जन नरेश त्रेहनले भने,’भाइरसको नयाँ रुपबाट बच्न एक कडा लक्डाउन देशभर लगाउनु पर्ने देखिन्छ। अब अवस्था भयावह हुँदै गैरहेको छ।’ -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाउँछौं : स्वास्थ्यमन्त्री सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता