गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा उत्तीर्ण गरेमात्र लाइसेन्स दिने स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षा उत्तीर्ण गरेमात्र लाइसेन्स दिने हेल्थ आवाज शुक्रबार, २०७८ वैशाख १० गते, १८:०८ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने भएको छ । १० बैशाखमा बसेको व्यवसायी परिषद्को बैठकले १९ असारमा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यसअघि व्यवसायी परिषद्ले शैक्षिक प्रमाणपत्रमा आधारमा दिदैं आएको लाइसेन्स अब परीक्षा उत्तीर्ण गरेपछि मात्रै दिनेछ । परिषद्का रजिष्ट्रार पुष्पराज खनालकाअनुसार १९ असार २०७८ मा पहिलो पटक लाइसेन्स परीक्षा सञ्चालन हुनेछ । त्यसका लागि परिषदले शुक्रबार एक सुचना प्रकाशित गर्दै १० बैशाख राति १२ बजेसम्म अनलाइनबाट आवेदन दिनेहरुले यसअघिकै प्रणालीबाट लाइसेन्स पाउने उल्लेख गरेको छ । १२ बजेपछि आवेदन दिएकाहरुले भने १९ असार २०७८ मा सञ्चालन हुने लाइसेन्स परीक्षा पास गरेपछि मात्रै लाइसेन्स पाउनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज