गृहपृष्ठ ∕ समाचार ∕ मन्त्रालयले माग्यो तीन दिनभित्र एचडियु वार्डको तस्विरसहित विवरण, नत्र रकम रोक्का हुने मन्त्रालयले माग्यो तीन दिनभित्र एचडियु वार्डको तस्विरसहित विवरण, नत्र रकम रोक्का हुने हेल्थ आवाज आईतबार, २०७८ वैशाख १२ गते, १४:४० मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सञ्चालन भएका वार्डहरुको विवरण मागेको छ । आइतबार मन्त्रालयले एचडियु सञ्चालन भएका वार्डको फोटोसहितको विवरण तीन दिनभित्र मन्त्रालयमा पठाउन भनेको हो । मन्त्रालयले तीन दिनभित्र एचडियु वार्डहरु सञ्चालन गर्न नसक्ने अस्पतालहरुको रकम रोक्का गर्न जनाएको छ । ‘त्यसो हुन नसक्ने अवस्थामा मन्त्रालयबाट उपलब्ध गराइएको तथा गराइने भनिएको रकम रोक्का राखी अन्य प्रक्रिया अगाडि बढाइने व्यवहोरा सबैको जानकारीका लागि सुसूचित गरिन्छ,’ मन्त्रालय सह—प्रवक्ता समीरकुमार अधिकारीले भनेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर… एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य बीमा बोर्ड, कान्ति, गेटा, डडेल्धुरा र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका लागि २५६ दरबन्दी स्वीकृत भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया बेलायत पलायन हुने सपना त्यागेर नेपालगन्जमा जम्दैं गरेका नाक, कान, घाँटी रोग विशेषज्ञ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध अस्पतालमा काम गरिरहेकासहित ७ 'नक्कली' सर्टिफिकेटधारी डाक्टर पक्राउ