गृहपृष्ठ ∕ समाचार ∕ बढी संक्रमित भएका जिल्लामा ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न चिकित्सक संघको आग्रह बढी संक्रमित भएका जिल्लामा ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न चिकित्सक संघको आग्रह हेल्थ आवाज सोमबार, २०७८ वैशाख १३ गते, १८:०० मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले बढी संक्रमित भएका जिल्लाहरुमा अबिलम्ब ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी चिकित्सकहरुको पेशागत संगठन एनएमले नेपालमा दोस्रो लहरसँग नयाँ भेरियन्ट समेत देखिइसकेकालले ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्दै बन्दाबन्दी गर्न आग्रह गरेको हो । उसले बन्दाबन्दीपछि सबै नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन पनि माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सरकारी अस्पताल मेडिकल कलेज र निजी अस्पतालहरुसँग समन्वय गरेर इलेक्टीभ सर्जरी तथा नियमित स्वास्थ्य सेवाहरुलाई बन्द गरेर कोभिड—१९ को वार्डहरु सञ्चालन गर्न र एचडियु तत्काल थप गर्न पनि माग गरिएको छ । यस्तै, एनएमएले कोभिड अस्पताल घोषणा गरेर संक्रमितको छुट्टै उपचार गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको न्यून दरबन्दी तुरुन्त पूर्ति गर्न, जोखिम भत्ता र बिमालाई प्रभावकारी रुपमा लागु गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड—१९ भ्याक्सिन उपलब्ध गराउन पनि माग गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका… स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ३ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान महिनावारीमा 'मुड स्वीङ' हुने समस्या छ? अपनाउनुस् यस्ता काइदा निजी र सरकारी अस्पतालको १० प्रतिशत शय्या निःशुल्क, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा राखिने डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज योग के हो ? यसका प्रकार र फाइदा सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर