गृहपृष्ठ ∕ समाचार ∕ बढी संक्रमित भएका जिल्लामा ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न चिकित्सक संघको आग्रह बढी संक्रमित भएका जिल्लामा ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न चिकित्सक संघको आग्रह हेल्थ आवाज सोमबार, २०७८ वैशाख १३ गते, १८:०० मा प्रकाशित काठमाडौं—नेपाल चिकित्सक संघ (एनएमए)ले बढी संक्रमित भएका जिल्लाहरुमा अबिलम्ब ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी चिकित्सकहरुको पेशागत संगठन एनएमले नेपालमा दोस्रो लहरसँग नयाँ भेरियन्ट समेत देखिइसकेकालले ‘मेडिकल इमर्जेन्सी’ घोषणा गर्दै बन्दाबन्दी गर्न आग्रह गरेको हो । उसले बन्दाबन्दीपछि सबै नागरिकको स्वास्थ्य उपचारलाई सहज बनाउन पनि माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा सरकारी अस्पताल मेडिकल कलेज र निजी अस्पतालहरुसँग समन्वय गरेर इलेक्टीभ सर्जरी तथा नियमित स्वास्थ्य सेवाहरुलाई बन्द गरेर कोभिड—१९ को वार्डहरु सञ्चालन गर्न र एचडियु तत्काल थप गर्न पनि माग गरिएको छ । यस्तै, एनएमएले कोभिड अस्पताल घोषणा गरेर संक्रमितको छुट्टै उपचार गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीको न्यून दरबन्दी तुरुन्त पूर्ति गर्न, जोखिम भत्ता र बिमालाई प्रभावकारी रुपमा लागु गर्न, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिड—१९ भ्याक्सिन उपलब्ध गराउन पनि माग गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ