गृहपृष्ठ ∕ समाचार ∕ २३ अस्पतालमा १ हजार एचडियु निर्माण लक्ष्यः कुन अस्पतालले कति गरे काम ? २३ अस्पतालमा १ हजार एचडियु निर्माण लक्ष्यः कुन अस्पतालले कति गरे काम ? हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १४:४४ मा प्रकाशित सांकेतिक तस्वीरः एजेन्सी काठमाडौं—सरकारले कोभिड—१९ पहिलो लहर चलिरहेकै बेला १ हजार हाइडिपेन्डेन्सी युनिट (एचडियु) तयार पार्ने लक्ष्यअनुरुप विभिन्न अस्पताललाई काम अगाडि बढाउन निर्देशन दिएका थियो । गत कात्तिकमा ३ महिनामा सक्ने गरी काठमाडौं उपत्यकाका अस्पतालहरु र धुलिखेल अस्पताल गरी २३ वटा अस्पतालले १ हजार एचडियु तयार पार्ने जिम्मेवारी पाएका थिए । तर, अहिलेसम्म पनि धेरै अस्पतालहरुमा एचडियु युनिट पूर्ण सञ्चालनमा ल्याउन सकेका छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको तथ्यांकअनुसार चार वटा अस्पतालले मात्र पूर्ण रुपमा तोकिएको समयमा एचडियु सञ्चालनमा ल्याएका छन् । तोकिएको समयमा एचडियु पूर्ण रुपमा सञ्चालनमा ल्याउने अस्पतालमा चापागाउँ अस्पताल २५ बेड, गंगालाल हृदय रोग केन्द्र २५ बेड, कान्ति बाल अस्पताल २५ बेड र एपीएफ अस्पतालले ५० बेडको एचडियु पूर्ण रुपमा सञ्चालनमा ल्याएका छन् । अन्य १९ वटा अस्पतालले भने केही प्रक्रियामा रहेको र केही सञ्चालनमा रहेको स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएका छन् । अस्पताल दिइएको लक्ष्य भएको काम १. त्रिवि शिक्षण अस्पताल १०० बेड ५० बेड प्रक्रिया र सञ्चालन २. पाटन अस्पताल १०० बेड १०० बेड प्रक्रिया र सञ्चालन ३. वीर अस्पताल १०० बेड १०० बेड प्रक्रिया र सञ्चालन ४. परोपकार प्रसुति गृह ५० बेड ५० बेड प्रक्रियामा (स्टाफ अभाव) ५. प्रहरी अस्पताल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालन ६. कीर्तिपुर आयुर्वेद हस्पिटल ५० बेड ५० बेड प्रक्रिया (स्टाफ अभाव) ७. धुलिखेल अस्पताल ५० बेड प्रक्रिया नै सुरु नभएको ८. दहचोक हस्पिटल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालन ९. सिभिल हस्पिटल ५० बेड ५० बेड सञ्चालनमा १०. आर्मी अस्पताल ५० बेड ५० बेड प्रक्रिया र सञ्चालनमा ११. एपीएफ हस्पिटल ५० बेड ५० बेड सञ्चालनमा १२. एनएमसी हस्पिटल २५ बेड २५ बेड प्रक्रिया नै सुरु नभएको १३. केएमसी हस्पिटल २५ बेड २५ बेड सञ्चालनको तयारीमा १४. किष्ट अस्पताल २५ बेड २५ बेड प्रक्रिया सुरु नभएको १५. कान्ति बाल अस्पताल २५ बेड २५ बेड सञ्चालनमा १६. नरदेवी अस्पताल २५ बेड २५ बेड प्रक्रियामा (कर्मचारी अभाव) १७. मानसिक अस्पताल २५ बेड २५ बेड प्रक्रियामा तर सञ्चालनमा नआएको १८. मनमोहन कार्डियोथोरासिक २५ बेड २५ बेड प्रक्रिया र सञ्चालनमा १९. मावन अंग प्रत्यारोपण केन्द्र २५ बेड २५ बेड प्रक्रियामा २०. गंगालाल हृदय रोग केन्द्र २५ बेड २५ बेड सञ्चालनमा २१. चापागाउँ अस्पताल २५ बेड २५ बेड सञ्चालन २३. भक्तपुर नगर अस्पताल २५ बेड २५ बेड एकहप्ताभित्र सञ्चालन हुने २३. भक्तपुर अस्पताल २५ बेड २५ बेड प्रक्रिया (कर्मचारी अभाव) क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ