गृहपृष्ठ ∕ समाचार ∕ डाक्टरकाे ‘स्वास्थ्य आमा’ पुस्तिका बिमोचन डाक्टरकाे ‘स्वास्थ्य आमा’ पुस्तिका बिमोचन हेल्थ आवाज मंगलबार, २०७८ वैशाख १४ गते, १८:४१ मा प्रकाशित विराटनगर-प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहले लेखेको ‘आमा’ नामक स्वास्थ्य शिक्षा पुस्तिका बिमोचन गरिएको छ । विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि उक्त पुस्तिका बिमोचन गरिएको हो । सो पुस्तिका विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालय प्रदेश १ का स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, एबीसि नेपालकी प्रमुख तथा गैर सरकारी संस्था महासंघ मोरङको उपाध्यक्ष विष्णु शर्मा, लायन्स क्बल अफ हेल्थ प्रोफेसनलका उपाध्यक्ष सम्भू साह र डा. साहले संयुक्त रुपमा बिमोचन गरेका थिए । डा. साहले बजारमा ल्याएको आमा पुस्तिका स्वास्थ्य सचेतना मूलक रहेको छ । उक्त पुस्तिकामा २५ वटा स्वास्थ्य विषयसूचीहरु समावेश गरिएको छ । पुस्तिकामा गर्भको योजना कसरी बनाउने, गर्भको परिक्षण कहिले गर्ने देखि औषधि के के सवन गर्नेसम्म रहेको छ । यो पुस्तिका गर्भवती महिलाहरूको स्वास्थ्यको विषयमा जानकारी लिन बहुउपयोगी रहेको छ । डा. साहले लेखेको पुस्तिकको प्रकाशन लायन्स क्बल अफ विराटनगर हेल्थ प्रोफेसनलले गरेको हो । पुस्तिकाको मूल्य ५० रुपैया रहेको छ । सो पुस्तिका विराटनगरस्थित मैनाली पुस्तक पसलमा पाइन्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन कोभिशिल्डको दोस्रो डोज लगाउन स्वास्थ्य सेवा विभागको निर्देशन नेपालमै उत्पादन हुने भयो 'रेम्डेसिभिर' उपप्रधानमन्त्री पोखरेलबाट गौशालामा ५१ शैय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ