गृहपृष्ठ ∕ समाचार ∕ अक्सिजनको मात्रा कम भएपछि पूर्वरानी कोमललाई आइसियुमा सारियो अक्सिजनको मात्रा कम भएपछि पूर्वरानी कोमललाई आइसियुमा सारियो हेल्थ आवाज बिहीबार, २०७८ वैशाख १६ गते, १०:३८ मा प्रकाशित काठमाडौं – नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहमा अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा सारिएको छ ।अस्पतालले जारी गरेको प्रेस नोटअनुसार उनलाई श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । अन्य स्वास्थ्य समस्या भने नदेखिएको अस्पतालले जनाएको छ । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनि पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा रहेका छन् । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे जाडोमा स्वास्थ्यको किन र कसरी ख्याल गर्ने ? अर्किडकी यमुनाः जसले ९ हजारबाट १२ करोडको साम्राज्य बनाइन् वर्षा ऋतुमा यौनको विशेष महत्व हुनुका ६ कारण वैकल्पिक चिकित्सालाई सरकारले उपेक्षा गरेको छैन : स्वास्थ्य सचिव पोखरेल डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे जाडोमा स्वास्थ्यको किन र कसरी ख्याल गर्ने ? अर्किडकी यमुनाः जसले ९ हजारबाट १२ करोडको साम्राज्य बनाइन् वर्षा ऋतुमा यौनको विशेष महत्व हुनुका ६ कारण वैकल्पिक चिकित्सालाई सरकारले उपेक्षा गरेको छैन : स्वास्थ्य सचिव पोखरेल