गृहपृष्ठ ∕ समाचार ∕ वीपीमा कोरोनाबाट २४ वर्षीय युवकको मृत्यु वीपीमा कोरोनाबाट २४ वर्षीय युवकको मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ वैशाख १६ गते, ११:३७ मा प्रकाशित काठमाडौँ – विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४ वर्षीय युवकको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका सह-प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय युवकको बिहिबार राती १२ बजेर १० मिनेट जाँदा मृत्यु भएको हो । ९ वैशाखमा कोभिड-१९ पोजेटिभ देखिएका उनको १३ गतेबाट प्रतिष्ठानमा भर्ना भइ उपचार भइरहेको थियो । उनमा मधुमेहको पनि समस्या देखिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित किशोरीहरुको पहिलो महिनावारी उत्सव काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली बालबालिकामा निमोनिया संक्रमण र बच्ने उपाय वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित किशोरीहरुको पहिलो महिनावारी उत्सव काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरुदण्ड विशेषज्ञ चिकित्सकको टोली बालबालिकामा निमोनिया संक्रमण र बच्ने उपाय वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने