गृहपृष्ठ ∕ समाचार ∕ सरकारले अक्सिजन लगायतका स्वास्थ्य सामाग्री आयातमा कर छुट दिने सरकारले अक्सिजन लगायतका स्वास्थ्य सामाग्री आयातमा कर छुट दिने हेल्थ आवाज बिहीबार, २०७८ वैशाख १६ गते, १६:१० मा प्रकाशित फाइल तस्वीर काठमाडौँ – सरकारले अक्सिजन लगायतका स्वास्थ्य सम्बन्धि सामाग्री आयातमा कर छुट दिने निर्णय गरेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले कोभिड-१९ महामारीबाट संक्रमित उपचार व्यस्थापनको लागि आवश्यक पर्ने जीवनदायिक अक्सिजन सिलिण्डर लगयातका स्वास्थ्य सामाग्रीमा कर छुट गर्ने निर्णय गरेको जनाए । उक्त निर्यण मंगलबार बसेको मन्त्री परिषदको बैठकले गरेको हो । ले क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार जना मन्त्रीको सपथ ३ बजे, स्वास्थ्य मन्त्रालयले आज मन्त्री… एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा… स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस अतिरिक्त सचिव डा. संगीताले दिइन् राजीनामा, स्वास्थ्यमन्त्री बन्ने सम्भावना मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा.… स्वास्थ्य बीमा बोर्डद्वारा २९६ स्वास्थ्य संस्थालाई ४ अर्ब ३५ करोड… धेरै पढिएका १ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ ७ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन Kalpana Craft ट्रेण्डिङ एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित किशोरीहरुको पहिलो महिनावारी उत्सव काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस बालबालिकामा निमोनिया संक्रमण र बच्ने उपाय वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने एक वर्षमा स्वास्थ्य मन्त्रालयका ६०३ उजुरी अख्तियारमा, बढी उजुरी पर्नेमा स्वास्थ्य चौथो नम्बरमा त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित किशोरीहरुको पहिलो महिनावारी उत्सव काठमाडौँ उपत्यकामा ८७२ सहित देशभर थपिए २६१९ संक्रमित स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस बालबालिकामा निमोनिया संक्रमण र बच्ने उपाय वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने नर्भिक हस्पिटलले २५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने