२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले अक्सिजन लगायतका स्वास्थ्य सामाग्री आयातमा कर छुट दिने

सरकारले अक्सिजन लगायतका स्वास्थ्य सामाग्री आयातमा कर छुट दिने


काठमाडौँ – सरकारले अक्सिजन लगायतका स्वास्थ्य सम्बन्धि सामाग्री आयातमा  कर छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका वरिष्ट जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाले कोभिड-१९ महामारीबाट संक्रमित उपचार व्यस्थापनको लागि आवश्यक पर्ने जीवनदायिक अक्सिजन सिलिण्डर लगयातका स्वास्थ्य सामाग्रीमा कर छुट गर्ने निर्णय गरेको  जनाए  ।

उक्त निर्यण मंगलबार बसेको मन्त्री परिषदको बैठकले गरेको हो ।

ले


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)