गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौँ उपत्यकामा ३५९५ सहित देशभर ७ हजारभन्दा बढीमा कोरोना पुष्टि काठमाडौँ उपत्यकामा ३५९५ सहित देशभर ७ हजारभन्दा बढीमा कोरोना पुष्टि हेल्थ आवाज आईतबार, २०७८ वैशाख १९ गते, १७:०६ मा प्रकाशित काठमाडौं – काठमाडौं उपत्यकामा ३ हजार ५ सय ९५ जना सहित देश्भर ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौँ उपत्यका मध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ७ सय ४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० जनालाई पोजेटिभ देखिएको छ । अहिले सक्रिय संक्रमित ४८ हजार ७११ रहेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ५ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द संक्रामक तथा सरुवा रोग अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन निन्द्रा लाग्दैन ? गर्नुहोस् यी ३ योगासन