गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए ७४४८ कोरोना संक्रमित, एकैदिन ३७ जनाको मृत्यु देशभर थपिए ७४४८ कोरोना संक्रमित, एकैदिन ३७ जनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७८ वैशाख २० गते, १७:४२ मा प्रकाशित काठमाडौं – देशभर ७ हजार ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय ४८ जनामा कोरोना पुष्टि भएको हो। काठमाडौँ उपत्यका मध्ये सबैभन्दा बढी काठमाडौंमा २ हजार ९ सय २२, भक्तपुरमा २ सय २२ र ललितपुरमा ५२२ जना गरेर काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६ सय ६६ जनामा पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१ जना निको भएका छन्। यससँगै कोरोनामुक्त हुने संख्या २ लाख ८६ हजार १५ पुगेको छ । त्यस्तैगरी, पछिल्लो २४ घण्टामा थप ३७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार ३ सय ३२ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ औषधिमा मुलुकलाई आत्मनिर्भर बनाइने, गेटामा चिकित्सा शिक्षाका कार्यक्रम संचालन गरिने ट्रेण्डिङ हठ योगका ३ प्रभावकारी आसन लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय छालाको चाउरीपनबाट कसरी बच्न सकिन्छ ? ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता योग के हो ? यसका प्रकार र फाइदा मुटु रोगका १२ प्रमुख लक्षणहरू हठ योगका ३ प्रभावकारी आसन लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका बिडिएसका इन्ट्रान्स टपर सुवास, जो एमबीबीएस इन्ट्रान्समा पनि नवौं नम्बरमा छन् अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय छालाको चाउरीपनबाट कसरी बच्न सकिन्छ ? ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता योग के हो ? यसका प्रकार र फाइदा मुटु रोगका १२ प्रमुख लक्षणहरू