गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण सुनिल सापकोटा बुधबार, २०७८ वैशाख २२ गते, १५:४२ मा प्रकाशित पोखरा – गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार दिइएको उनको स्वाबको रिपोर्ट बुधबार पोजेटिभ आएको हो । उनका प्रेस संंयोजक विक्रम न्यौपानेमा कोरोना संक्रमण पुष्टि भएपछि उनको पनि पिसिआर जाँच गरिएको थियो । त्यतिबेला भने रिपोर्ट नेगेटिभ आएको थियो । वैशाख २१ गते मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा सामान्य समस्या देखियो । उनको टाउको दुख्ने र ज्वरो आउने भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भए पनि उनको अवस्था सामान्य रहेको बताइएको छ । गण्डकी प्रदेश सभाका सदस्य मनकुमारी गुरुङ, राजीब पहारी र प्रभा कोइरालामा कोरोना संक्रमण पुष्टि भएको हो । जनमोर्चाका सांसद खीमविक्रम शाहीमा पनि कारोना संक्रमण भएको भन्दै चरक मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा मंगलबार अस्पतालबाहिर होटलमा बस्न थालेका छन् । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक न्यौपानेसहित अन्य केही कर्मचारीमा कोरोना पुष्टि भएको बताइएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ?