गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण सुनिल सापकोटा बुधबार, २०७८ वैशाख २२ गते, १५:४२ मा प्रकाशित पोखरा – गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार दिइएको उनको स्वाबको रिपोर्ट बुधबार पोजेटिभ आएको हो । उनका प्रेस संंयोजक विक्रम न्यौपानेमा कोरोना संक्रमण पुष्टि भएपछि उनको पनि पिसिआर जाँच गरिएको थियो । त्यतिबेला भने रिपोर्ट नेगेटिभ आएको थियो । वैशाख २१ गते मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा सामान्य समस्या देखियो । उनको टाउको दुख्ने र ज्वरो आउने भएको थियो । कोरोना संक्रमण पुष्टि भएको भए पनि उनको अवस्था सामान्य रहेको बताइएको छ । गण्डकी प्रदेश सभाका सदस्य मनकुमारी गुरुङ, राजीब पहारी र प्रभा कोइरालामा कोरोना संक्रमण पुष्टि भएको हो । जनमोर्चाका सांसद खीमविक्रम शाहीमा पनि कारोना संक्रमण भएको भन्दै चरक मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा मंगलबार अस्पतालबाहिर होटलमा बस्न थालेका छन् । मुख्यमन्त्री गुरुङका प्रेस संयोजक न्यौपानेसहित अन्य केही कर्मचारीमा कोरोना पुष्टि भएको बताइएको छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ७ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए TFN ट्रेण्डिङ कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण अन्तर्राष्ट्रिय विज्ञान परिषद्मा नेपालका वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. धिमाल तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला र तीन जनाको कलेजो प्रत्यारोपण अन्तर्राष्ट्रिय विज्ञान परिषद्मा नेपालका वातावरणीय स्वास्थ्य वैज्ञानिक डा. धिमाल तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना