गृहपृष्ठ ∕ समाचार ∕ अमेरिकाद्वारा आफ्नो नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह अमेरिकाद्वारा आफ्नो नागरिकलाई नेपाल यात्रा नगर्न आग्रह हेल्थ आवाज बुधबार, २०७८ वैशाख २९ गते, १५:३५ मा प्रकाशित काठमाडौँ – अमेरिकाले आफ्ना नागरिकलाई नेपालको यात्रा नगर्न आग्रह गरेको छ । अमेरिकी दुतावासले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई नेपाल यात्रा नगर्न आग्रह गरेको हो । नेपालमा फैलिएको कोरोना महामारीको अत्याधिक संक्रमणको अवस्थालाई मध्यनजर गर्दै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र(सिडीसीले) लेभल ४ को ट्राभल हेल्थ नोटिस जारी गरी नेपाललाई उच्च जोखिम देशको सूचीमा राखेको छ । कोरोना रोकथामको लागि नेपालले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा अमेरिकाले नेपाल सरकारसँग आफ्नो नागरिकलाई चाटर्ड गरी लैजाने प्रस्ताव गरेको उल्लेख गरेको छ। सो प्रस्ताबको स्वीकृतिको लागि प्रतिक्षामा रहेको समेत दुतावासले जनाएको छ। यसअघि अमेरिकाले लेभल ४ को ट्राभल हेल्थ नोटिस जारी गर्दै भारतमा रहेका आफ्नो नागरिकलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ३ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ४ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित