गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु कोभिड–१९ को संक्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु सुनील सापकोटा शनिबार, २०७८ जेठ १ गते, १०:३० मा प्रकाशित पोखरा–कोभिड–१९ को संक्रमणबाट बागलुङको बडीगाड गाउँपालिका–४ मा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेएका घरका बाबुछोरा भएको बडिगाड–४ का अध्यक्ष प्रेम गलामीले बताए । उनका अनुसार मृत्यु भएका ८७ वर्षीय बाबु र २ छोरा ५१ र ४० वर्षका छन् । गलामीले वडामा ३० जनाको पिसिआर जाँच गरिएकोमा २५ जनाको पोजेटिभ आएको उनले बताए । उनले भने, ‘५० भन्दा बढी घरपरिवारमा लक्षण देखिएपछि अहिले कोही पनि बाहिर निस्कन सक्ने अवस्था छैन ।’ वडाध्यक्ष गलामीको परिवारमा समेत कोरोनाको लक्षण देखिएको उनले बताए । उनी होम आइसोलेसनमा छन् । वडा नम्बर ४ बाहेक गाउँपालिकाका अन्य वडाका ५० स्याम्पल शुक्रबार पिसिआर जाँचका लागि पठाएको र रिपोर्ट आएपछि कसरी अघि बढ्ने भन्ने योजना बनाउन सहज हुने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताए । गाउँपालिकाभरिमा ४७ जना संक्रमित भएकोमा कोरोनाकै कारण ५ जनाले ज्यान गुमाएको उनले बताए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय