गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमा नयाँ जिम्मेवारी : उपचारात्मकमा डा. रायमाझी, भरतपुरमा डा. न्यौपाने र प्रदेश २ मा डा. झा स्वास्थ्यमा नयाँ जिम्मेवारी : उपचारात्मकमा डा. रायमाझी, भरतपुरमा डा. न्यौपाने र प्रदेश २ मा डा. झा हेल्थ आवाज आईतबार, २०७८ जेठ २ गते, १८:१३ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ औं तहका तीन चिकित्सकहरुको जिम्मेवारी तोकेको छ । केहि दिन अघि ११ औं तहमा बढुवा भएका डा. रोशन न्यौपानेलाई भरतपुर अस्पतालको निर्देशकको रुपमा पठाइएको छ । त्यसैगरी, डा पवन जंग रायमाझीलाई स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको जिम्मेवारी दिइएको छ । त्यस्तै, डा. विजय झालाई प्रदेश २ को सामाजिक विकास मन्त्रालय पदस्थापन गरिएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले जानकारी दिए । तीनैजनाको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गरी पदस्पथापन गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ६ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय