गृहपृष्ठ ∕ समाचार ∕ बिरामीका आफन्तलाई अक्सिजन आफैं व्यवस्था गर भन्ने अस्पताललाई कारवाही गरिने बिरामीका आफन्तलाई अक्सिजन आफैं व्यवस्था गर भन्ने अस्पताललाई कारवाही गरिने हेल्थ आवाज सोमबार, २०७८ जेठ ३ गते, १७:१५ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुले बिरामी वा बिरामीका आफन्तहरुलाई अक्सिजन लिएर आएपछि मात्रै उपचार गर्छौं भनेको भनाई प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै यस्तो गरेको पाइएमा कारवाही समेत हुनसक्ने चेतावनी समेत दिएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीले अक्सिजन जस्तो औषधीय विषय बिरामी वा बिरामीका आफन्तलाई लिएर आउन भन्न नहुने बताएका छन् । उनले कहिँ कतै कसैले गरेको भएमा नगराउन समेत अनुरोध गरेका छन् स्वास्थ्य मन्त्रालयले आइएमयुमार्फत देशभरका अस्पतालहरुमा आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराउने कार्य भैरहेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज भारतमा ९६ हजार भन्दा बढीमा कोरोना संक्रमण