गृहपृष्ठ ∕ समाचार ∕ ५ हजार अक्सिजन सिलिण्डर थपिए, १९ अक्सिजन प्लान्ट थपिदैं ५ हजार अक्सिजन सिलिण्डर थपिए, १९ अक्सिजन प्लान्ट थपिदैं हेल्थ आवाज सोमबार, २०७८ जेठ १० गते, १५:५८ मा प्रकाशित नेपालगन्जस्थित भेरी अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्ट काठमाडौं–नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै ५ हजार नयाँ अक्सिजन सिलिण्डर थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बैशाखयता ५ हजार अक्सिजन सिलिण्डर थपिएको जानकारी दिएका हुन् । उनकाअनुसार देशभर ३२ वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेकोमा १९ थप गर्ने प्रक्रिया अगाडि बढिसकेको छ । यस्तै, यो अवधिमा लिक्वीइड अक्सिजन टंयाक ३ वटा रहेको २७ थप गर्ने प्रक्रिया अगाडि बढाइएको छ । कोभिड–१९ को दोस्रो लहरमै ९ सय अक्सिजन कन्सनटेटर थप गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Child Mental Health: Recognition, Rationed Young’s lip with tiny bugs: needs awareness of leishmaniasis के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने Child Mental Health: Recognition, Rationed