गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि अध्यादेश जारी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि अध्यादेश जारी हेल्थ आवाज आईतबार, २०७८ जेठ २३ गते, १६:२८ मा प्रकाशित काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धि अध्यादेश जारी गरेकी छिन् । आइतबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन् । यसअघि मन्त्रिपरिषदले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धि (पहिलो संसोधन) अध्यादेश, २०७८ जारी गर्नका लागि राष्ट्रपति भण्डारीलाई सिफारिस गरेको थियो । सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण हुन थालेपछि कडा कानुनी प्रवन्ध सहितको अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । यो पनि पढ्नुहोस : स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई दुई लाख जरिवाना, चार वर्ष कैद ! क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय फलफूल खाँदा यी कुराहरूमा ध्यान दिनुहोस् डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय फलफूल खाँदा यी कुराहरूमा ध्यान दिनुहोस् डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा