गृहपृष्ठ ∕ समाचार ∕ हार्ट फाउन्डेशनद्धारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग हार्ट फाउन्डेशनद्धारा स्वास्थ्य पत्रकार मञ्च नेपाललाई स्वास्थ्य सामग्री सहयोग हेल्थ आवाज बुधबार, २०७८ जेठ २६ गते, १६:३१ मा प्रकाशित काठमाडौं – नेपाल हार्ट फाउन्डेशन ललितपुरले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ७५ थान एन ९५ मास्क, स्यानीटाइजर, इन्फाइराइड थर्ममिटर र पल्स अक्सिमिटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको छ । हार्ट फाउन्डेशनका कार्यकारी निर्देशक डा. प्रकाश राज रेग्मीले गएको मंगलबार उक्त सामग्री मन्चका अध्यक्ष रामप्रसाद न्यौपानेलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण गर्दै निर्देशक रेग्मीले कोभिड महामारीमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्य पत्रकारको लागि सानो सहयोग भएको जनाए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध… गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ट्रेण्डिङ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’