गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत कर्णाली प्रदेश अस्पतालमा आईसियूमा ३९२, भेन्टिलेटरमा ९३ जना उपचाररत चन्द्रा कँडेल बुधबार, २०७८ जेठ २६ गते, १९:१८ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशअस्पतालमा पछिल्लो समय कोरोना जित्ने संक्रमितको संख्या बढ्दै गएको छ । प्रदेश अस्पताल सुर्खेतका अनुसार आइसोलेशन सुरु भएदेखि हालसम्म आइसोलेशनमा बसेका १३ सय ७८ जनामध्ये ११ सय ४५ जनाले कोरोना जितेर घर फर्केका छन् । कोभिड-१९ बाट १ सय २५ जनाको ज्यान भएको छ । बुधबार थप ३ जना संक्रमित उपचारका लागि आइसियूमा भर्ना भएपछि हालसम्म आइसियूमा भर्ना हुनेबिरामीको संख्या ३ सय ९२ जना पुगेको छ । यस्तै, बुधबार थप ३ जना संक्रमितलाई उपचारका लागि भेन्टिलेटरमा राखिएपछि हालसम्म भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी ९३ जना पुगेको प्रदेश अस्पतालले सार्वजनिक गरेको कोभिड-१९ दैनिक प्रतिवेदनमा उल्लेख छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग