गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरमा अक्सिजन उत्पादन सुरु, मुख्यमन्त्री राउतले गरे उद्घाटन जनकपुरमा अक्सिजन उत्पादन सुरु, मुख्यमन्त्री राउतले गरे उद्घाटन जागेश्वर यादव बुधबार, २०७८ असार २ गते, १९:४४ मा प्रकाशित धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । एस आर जे ग्रुपले जनकपुरधाम उपमहानगर २३ मा स्थापना गरेको ग्यास प्लान्टको बुधबार एक समारोहबीच मुख्यमन्त्री राउतले उद्घाटन गरेका हुन् । प्लान्ट उद्घाटन समारोहमा मुख्यमन्त्री राउतले कोभिड-१९ माहामारीसँग लड्नका लागि महत्वपूर्ण रहेको अक्सिजन उत्पादन सुरु गरेकोमा उद्योगका सञ्चालकहरुलाइ धन्यवाद दिएका थिए । राउतले भने जनकपुर क्षेत्रमा अब अक्सिजनको आभाव नहुने विश्वास ब्यक्त गरेका छन् । सात करोडको लगानीमा सुरु भएको उक्त उद्योगले दैनिक ४ सय ५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने बताए । एसआरजे ग्रुपका अध्यक्ष शिवनन्दन साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेश सभा सदस्य करिमा बेगम, पुर्ब कृषि मन्त्री हरिनारायण यादव, मुख्य न्यायधिबक्ता दिपेन्द्र झा सहितको सहभागिता रहेका थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ डा संगीता मिश्रालाई मन्त्री बन्न रोक्ने मेमोग्राफी मेसिन, कहाँ कुन अवस्थामा छन् ? ४ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ५ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ७ जना सभा सदस्य मनोनित, पदाधिकारी सिफारिस गर्न समिति गठन Kalpana Craft ट्रेण्डिङ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ श्रम शोषण विरुद्ध उत्रिए नोबेल मेडिकल कलेजका स्वास्थ्यकर्मी, प्रशासन घेराउ पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले दिदी प्रेमकलाको श्रम, सपना र विश्वास: भान्जी लक्ष्मीको निजामती सेवासम्म नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन