गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा नृपेन्द्र महत नियुक्त मानदत्त रावल शुक्रबार, २०७८ असार ११ गते, १०:४७ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा चन्दननाथ नगरपालिका—७ महतगाउँ जुम्लाका नृपेन्द्र महत नियुक्त भएका छन् । ३ असारमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसमा तत्कालीन प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले महतलाई रजिष्ट्रारमा नियुक्त गरेका हुन् । १६ जेठमा निवर्तमान रजिष्ट्रार विश्वराज काफ्लेको चार वर्षे पदावधि सकिएपछि उक्त पद खाली भएको थियो । स्वास्थ्य मन्त्रालयबाट बुधबार रजिष्ट्रारको नियुक्ति बुझेको महतले जानकारी दिए । नवनियुक्त रजिष्ट्रार महतले व्यवस्थापन र राजनीतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले प्रतिष्ठानको ऐन, नियमावली र कार्यविधिले तोकेको परिधिभित्र रहेर प्रतिष्ठानको व्यवस्थापकीय क्षेत्रमा आफूले पूर्णरुपले जिम्मेवारी निर्वाह गर्ने बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ४ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु भारतमा डिम्ड युनिभर्सिटीअन्तर्गतका कलेजमा एमबीबीएसका ४५० सिट खाली सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ बेलायतमा कोभिड-१९ को नयाँ भेरियन्ट एरीसको खतरा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न पुरुषमा प्रजनन क्षमता बढाउन के सेवन गर्ने ? मोरङमा क्षयरोगको चुनौतीः ३२ महिनामा ३४ सय संक्रमित, १०५ जनाको मृत्यु