गृहपृष्ठ ∕ समाचार ∕ झलनाथ खनालको उपचार खर्च एमालेले ब्यहोर्ने झलनाथ खनालको उपचार खर्च एमालेले ब्यहोर्ने हेल्थ आवाज बुधबार, २०७८ असार १६ गते, १५:५५ मा प्रकाशित काठमाडौं—नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने भएको छ । बुधबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचारमा लाग्ने खर्च पार्टीले व्यहोर्ने जानकारी दिएका हुन् । स्वास्थ्यमा समस्या आएपछि खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ । नयाँदिल्ली जानुअघि उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । साथै, बैठकले खनालको स्वास्थ्य लाभको कामना गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ज्ञवालीकाअनुसार बैठकले खनालको उपचार खर्चको जिम्मेवारी लिने नेपाल सरकार र प्रधानमन्त्रीलाई धन्यवाद दिएको थियो । क्याटेगोरी : समाचार ट्याग : #उपचारमा लाग्ने खर्च, #एमाले, #झलनाथ खनाल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ३ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण १०० शैय्याको अस्पताल हाँक्दै डा. रविना, जसको नेतृत्वमा ३०० जना कर्मचारी छन् करुणा अस्पतालको कमाण्ड ३७ वर्षीया डा. शोभाको काँधमा मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल