गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको गौशालामा एक्स-रे मेसिन विग्रिदा सेवा प्रभावित महोत्तरीको गौशालामा एक्स-रे मेसिन विग्रिदा सेवा प्रभावित हेल्थ आवाज बुधबार, २०७८ असार १६ गते, १७:५८ मा प्रकाशित धनुषा – महोत्तरीको गौशाला प्राथमिक स्वास्थ्य केन्द्रको स्वास्थ्य उपकरण प्रयोगमा आएको एक महिनामै बिग्रिएर प्रयोगविहीन बनेको छ । प्राथमिक स्वास्थ्य केन्द्रको एक्स-रे मेसिन सञ्चालन भएको एक महिनामै बिग्रिएर र प्रयोगविहीन हो । लामो समयसम्म प्राविधिक अभावमा सञ्चालन नभएको डिजिटल एक्स-रे प्रयोगमा आउन साथ बिग्रिएको उपकरण अझै सञ्चालन हुन सकेको छैन । नयाँ उपकरण खरिद गर्न सक्ने रकम कमिशनको लोभमा मर्मतमै खर्चिदा एक्स-रे चल्न नसकेको गौशाला नगरपालिकामा कार्यरत प्रशासनतर्फका कर्मचारी बताउँछन् । एक्स-रे बनाउने प्राविधिकलाई मर्मत गर्न नदिएर गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बाहिरबाट प्राविधिक बोलाइए एक्स-रे मर्मत गराउदा झन काम नलाग्ने भएको कर्मचारीले बताए । नयाँ उपकरण खरिदमा कमिशन कम आउने भएका कारण प्रशासकीय अधिकृत थापाले पुरानै उपकरण मर्मतमा बिग्रिदै नबिग्रेको एक्स-रेको पार्ट्स समेत मर्मत र बदलेर तीन लाख ५० हजारभन्दा बढी रकम खर्चेका छन् । तर, पनि उपकरण सञ्चालन हुन सकेको छैन । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ त्रिविका एमबीबीएस टपर डा. उज्ज्वल, जसले टपरसहित तीन विधामा ६ गोल्ड मेडल पाए सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ