गृहपृष्ठ ∕ अन्य ∕ युरोपेली संघले गरिब राष्ट्रहरुलाई २० करोड डोज कोभिड खोप दिने युरोपेली संघले गरिब राष्ट्रहरुलाई २० करोड डोज कोभिड खोप दिने हेल्थ आवाज बुधबार, २०७८ भदौ ३० गते, १५:४६ मा प्रकाशित युरोपेली संघले कम आय भएका मुलुकहरुलाई कोभिड-१९ विरुद्धको २० करोड डोज खोप सहयोग स्वरुप प्रदान गर्ने प्रतिबद्धता गरेको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले थप २० करोड डोज खोप गरिब देशहरुलाई प्रदान गर्ने प्रतिबद्धता गरिएको जानकारी दिएकी हुन । युरोपेली संसदको वार्षिक बैठकमा बोल्दै अध्यक्ष लेयनले भनिन्,’गरिब राष्ट्रहरुलाई थप २० करोड डोज खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ ।’ खोप अर्को वर्ष सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जनाइन । लेयनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान समेत गरेकी छिन् । गरिब देशहरुलाई गरिने यस्तो सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनको भनाइ छ। विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोभिड विरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय बनेको हुँदा धनी र शक्तिशाली राष्ट्रहरुले सहयोग दिनुपर्ने उनको मत छ । –एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड रेजिडेन्टलाई लगातार २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न काउन्सिलको… शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन… प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था… धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं योग के हो ? यसका प्रकार र फाइदा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं योग के हो ? यसका प्रकार र फाइदा