गृहपृष्ठ ∕ समाचार ∕ १ सय ३० बढी स्वास्थ्यकर्मी विभूषित हुने १ सय ३० बढी स्वास्थ्यकर्मी विभूषित हुने हेल्थ आवाज आईतबार, २०७८ असोज ३ गते, १०:१८ मा प्रकाशित काठमाडाैं-सरकारले संविधान तथा राष्ट्रिय दिवसको अवसरमा एक सय ३० भन्दा बढी स्वास्थ्यकर्मीलाई विभिन्न पदकबाट सम्मान गर्ने घोषणा गरेको छ । स्वास्थ्यतर्फका कर्मचारीमा सुकीर्तिमय राष्ट्रदीप पदकबाट कर्णली प्रादेशिक अस्पतालका निर्देशक डा. डम्वर खड्का विभूषित भएका छन् । त्यसैगरी, सुप्रवल जनसेवा श्री पदकबाट ४३ स्वास्थ्यकर्मी विभूषित हुने गृह मन्त्रालयले निकालेको सूचीमा उल्लेख छ । प्रवल जनसेवा श्रीबाट ५२ जना, जनसेवा श्री पदकबाट ३३ जना जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनेछन् । विभूषित हुनेको नामावली क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध… गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ट्रेण्डिङ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च