गृहपृष्ठ ∕ अन्य ∕ दन्त स्वास्थ्यका समस्या र समाधानका उपायहरु [भिडियो सहित] दन्त स्वास्थ्यका समस्या र समाधानका उपायहरु [भिडियो सहित] हेल्थ आवाज बिहीबार, २०७८ असोज २१ गते, १२:२३ मा प्रकाशित हामीले खाँना खाँदा दाँतहरुमा कहिलेकाहीँ अड्किने गर्छ। यसलाई हामीले समस्याको रुपमा नलिइ सामान्यरुपमा लिनु पर्दछ। तर, यसलाई वेवास्ता गर्न पनि हुँदैन। वेवास्ता गर्दा दाँतहरुमा झनै खानेकुरा अडक्ने सम्भावना बढछ र किरा लाग्ने समस्या बढदछ। अड्किएका खानेकुराहरु त्यसलाई सावधानीपुर्वक निकाल्न पर्ने हुन्छ। त्यसका लागि डेन्टल फल्स भन्ने धागोको प्रयोग गर्नुपर्दछ। यसले गिजामा बल नदिइ अड्किएको खानेकुरा झिक्न मद्दत गर्छ। तर, हामीले सिन्का भने प्रयोग गर्नु हुँदैन। सिन्काले फोहोर झिक्न खोज्दा दाँत फटिने हुँदा अझै ज्ञाप गराई धेरै खानेकुरा बस्छ जसले पछि अझै समस्या निम्त्याउँछ। यसकारण सकेसम्म हामीले दाँतमा अड्किएको खानेकुरा झिक्न सिन्काको प्रयोग नगर्ने, दिनको दुईपटक सहि तरिकाले हल्कासँग ब्रस गर्नुपर्दछ। हाम्रो दाँत आउँदा एकैपटक आउँदैन। ६ वर्ष/७ वर्षको उमेर हुँदा फरक किसिमका दाँत देखि बुद्दीबङ्गारासमेत २४ उमेर पुग्दा समेत दाँत आइरहेको हुन्छ। र, दाँत छुटाछुटै लहरमा आउँछ। जसले गर्दा हामीले यसलाई सफा गर्दा ध्यान दिनु पर्ने हुन्छ। बाँकी हेर्नुहोस भिडियोमा क्याटेगोरी : अन्य, जनस्वास्थ्य, टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान… पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… किन काँप्छ शरीर ? यी हुन् शरीर काप्ने १० कारण मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार धेरै पढिएका १ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ४ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर ५ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ६ सानिमा र महतोको मेडिकेयर अस्पतालको एक वर्षको कारोबार ५७ करोड ९० लाख ७ पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल TFN ट्रेण्डिङ राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मित्थ्या आरोपका विरुद्ध अदालत जान्छु : उपाध्यक्ष डा. गिरी प्रगतिपथमा जुम्ला अस्पताल १४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने राष्ट्रका लागि युवा र सेभ द हार्टको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर अस्पतालमा दीप प्रज्वलन समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मित्थ्या आरोपका विरुद्ध अदालत जान्छु : उपाध्यक्ष डा. गिरी प्रगतिपथमा जुम्ला अस्पताल १४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने