गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट : किड्नीको बायोस्पी किन गरिन्छ ? कति लाग्छ खर्च ? भिडियो रिपोर्ट : किड्नीको बायोस्पी किन गरिन्छ ? कति लाग्छ खर्च ? हेल्थ आवाज बुधबार, २०७८ कात्तिक १० गते, ११:२३ मा प्रकाशित किड्नी बायोस्पी खासगरी नेफ्रोलोजिष्ट अर्थात किड्नीका चिकित्सकहरुले गर्ने गर्छन् । दुई किसिमको बायोस्पी छ । एउटा मेडिकल बायोस्पी एउटा सर्जिकल बायोस्पी । नेपालमा सर्जिकल बायोस्पी सबैजसो प्याथालोजिष्टहरुले गरिरहेका छन् । मैले पनि यो पहिलदेखि नै गर्दै आएको छु । मेडिकल बायोस्पी रोग पत्ता लगाउनका लागि एकदमैं जरुरी हुन्छ । सर्जिकल बायोस्पी निकालेर फालेको टिस्यु (मासु)हरुको जाँच हो । नेपालमा किड्नी बायोस्पी एकदमै जरुरी जाँच हो । अलिकति भइरहेको पनि छ । यसलाई हामीले किड्नीका बिरामीका लागि फुलफेजमा लैजाने योजना बनाएका छौं । मिर्गौला पीडित भनेर हामीले सुनिरहेका हुन्छौं । तर, रोग पत्ता लगाउने विधी भनेको यही नै हो । त्यसकारण यो निकै जरुरी छ । बाँकी भिडियोबाट क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? महिलामा देखिने प्रमुख स्वास्थ्य समस्या र समाधानका उपायहरु स्तन क्यान्सर कसरी पत्ता लगाउने, जोखिमबाट कसरी बाँच्न सकिन्छ ? काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान