गृहपृष्ठ ∕ समाचार ∕ एनएचआरसी र किओचबीच बाल स्वास्थ्यको अध्ययन अनुसन्धान गर्न सम्झौँता एनएचआरसी र किओचबीच बाल स्वास्थ्यको अध्ययन अनुसन्धान गर्न सम्झौँता हेल्थ आवाज बिहिवार, २०७८ कात्तिक ११ गते, १२:०० मा प्रकाशित काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बीच बाल स्वास्थ्यमा देखिने समस्याको अध्ययन अनुसन्धान गर्न सम्झौंता भएको छ । गएको बुधबार परिषदमा आयोजित कार्यक्रममा उक्त विषयमा सम्झौंता भएको हो । सम्झौँता पत्रमा कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली र किओचका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै किओचका अध्यक्ष प्रा.डा. कोइरालाले सम्झौतापछि बाल स्वास्थ्यको अवस्था, रोगहरु, बाल स्वास्थ्यका समस्या न्युनिकरण गर्नका लागि बनाउनुपर्ने आवश्यक नीति नियमका कुरामा मद्दत पुग्ने जनाए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? TFN ट्रेण्डिङ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’