गृहपृष्ठ ∕ समाचार ∕ एनएचआरसी र किओचबीच बाल स्वास्थ्यको अध्ययन अनुसन्धान गर्न सम्झौँता एनएचआरसी र किओचबीच बाल स्वास्थ्यको अध्ययन अनुसन्धान गर्न सम्झौँता हेल्थ आवाज बिहीबार, २०७८ कात्तिक ११ गते, १२:०० मा प्रकाशित काठमाडौँ – नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बीच बाल स्वास्थ्यमा देखिने समस्याको अध्ययन अनुसन्धान गर्न सम्झौंता भएको छ । गएको बुधबार परिषदमा आयोजित कार्यक्रममा उक्त विषयमा सम्झौंता भएको हो । सम्झौँता पत्रमा कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली र किओचका तर्फबाट अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बोल्दै किओचका अध्यक्ष प्रा.डा. कोइरालाले सम्झौतापछि बाल स्वास्थ्यको अवस्था, रोगहरु, बाल स्वास्थ्यका समस्या न्युनिकरण गर्नका लागि बनाउनुपर्ने आवश्यक नीति नियमका कुरामा मद्दत पुग्ने जनाए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल… प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय… नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता