गृहपृष्ठ ∕ समाचार ∕ ३७७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ४ जनाको मृत्यु ३७७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ४ जनाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक ३० गते, १६:२८ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ सय ७७ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको छ । नेपालमा मंगलबारसम्म ७ हजार ४ सय ७६ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा त्रिवि शिक्षण अस्पतालमा २२ औं सफल कलेजो प्रत्यारोपण, प्रत्यारोपण गरिएका… सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब… धेरै पढिएका १ सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य नियमावली नआई ऐन संशोधन गरिदैं २ विश्व स्वास्थ्य संगठनको नागरिक समाज आयोगको प्रभावशाली स्टेयरिङ कमिटीमा नेपाली चेली श्रेष्ठ चयन ३ २५ अर्ब लागतमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने ४ भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने ५ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड ६ स्वास्थ्य बीमाको ३६ प्रतिशत रकम औषधी र ३८ प्रतिशत ल्याब र रेडियोलोजीमा ७ दर्ता खारेजी भएका फार्मेसीको ठगीधन्दा, संचालकविरुद्ध पक्राउ पूर्जी जारी TFN ट्रेण्डिङ टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित शनिबारबाट माक्स सप्ताह मनाइदै स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा टेकु अस्पतालको निर्देशकमा डा.युवानिधि बसौला नियुक्त भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने नेपाल चिकित्सक संघको निर्वाचन कार्यक्रम स्थगित शनिबारबाट माक्स सप्ताह मनाइदै स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? वीरको आकस्मिक कक्ष विस्तार, २० शय्या थपिएसँगै अब ५५ शय्यामा डा. कार्कीको बाइपास शल्यक्रिया सफल, सामाजिक सञ्जालमा भने भ्रामक टिप्पणी सुस्वास्थ अस्पतालको दशौं वार्षिकोत्सव, १५०५ बिरामीले लिए उपचार सेवा