गृहपृष्ठ ∕ समाचार ∕ ३७७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ४ जनाको मृत्यु ३७७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ४ जनाको मृत्यु हेल्थ आवाज मंगलवार, २०७८ कात्तिक ३० गते, १६:२८ मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ सय ७७ जनामा कोभिड-१९ पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ७७ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ६ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार ७ सय १४ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८२ पुगेको छ । नेपालमा मंगलबारसम्म ७ हजार ४ सय ७६ सक्रिय संक्रमित रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमणः यस्ता छन् स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने… कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणाली नवीन प्रविधिसहित स्तरोन्नती निजी मेडिकल कलेजहरूद्वारा सिट निर्धारणमा पारदर्शिता माग औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित धेरै पढिएका १ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ४ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ५ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल ६ प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई ७ डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ TFN ट्रेण्डिङ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ ७५३ स्थानीय तहमा SORMAS, महामारी रोक्ने राज्यको क्षमता कति ? क्यान्सर र खाना कोशी अस्पतालमा जोखिम भत्ता वितरणमा विभेद ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ किन समयमै आवश्यक छ हड्डीमा हुने विकृतिको उपचार? शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’