गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई जुम्लामा स्वागत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई जुम्लामा स्वागत हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर ३ गते, १८:३१ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीलाई जुम्लामा स्थानीयले बाजागाजासहित स्वागत गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कामकाज गर्न रोक लगाएपछि अदालत गएका उपकुलपति डा. मंगल रावलको पक्षमा उच्च पाटनले अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश पछि प्रतिष्ठान रहेको जुम्ला पुगेका उपकुलपति डा. रावलसहितको टोलीलाई स्थानीय र कर्मचारीले शुक्रबार बाजागाजसहित स्वागत गरेका हुन् । प्रतिष्ठानले १९ मंसिरदेखि एमबीबीएस,बीएनएस र बी फर्माको पठनपाठन सुरु गर्दैछ । स्नातक तहका कार्यक्रम सञ्चालन हुनै लागेका बेला प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीको कामकाजमा रोक लगाएको भन्दैं स्वास्थ्य मन्त्रीको निर्णयको चौतर्फी विरोध भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’