गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई जुम्लामा स्वागत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई जुम्लामा स्वागत हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर ३ गते, १८:३१ मा प्रकाशित जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीलाई जुम्लामा स्थानीयले बाजागाजासहित स्वागत गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कामकाज गर्न रोक लगाएपछि अदालत गएका उपकुलपति डा. मंगल रावलको पक्षमा उच्च पाटनले अन्तरिम आदेश दिएको थियो । अन्तरिम आदेश पछि प्रतिष्ठान रहेको जुम्ला पुगेका उपकुलपति डा. रावलसहितको टोलीलाई स्थानीय र कर्मचारीले शुक्रबार बाजागाजसहित स्वागत गरेका हुन् । प्रतिष्ठानले १९ मंसिरदेखि एमबीबीएस,बीएनएस र बी फर्माको पठनपाठन सुरु गर्दैछ । स्नातक तहका कार्यक्रम सञ्चालन हुनै लागेका बेला प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीको कामकाजमा रोक लगाएको भन्दैं स्वास्थ्य मन्त्रीको निर्णयको चौतर्फी विरोध भएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ जुम्लाको जनस्वास्थ्य सुधारात्मक TFN ट्रेण्डिङ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी