गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेशले माग्यो डाक्टर नर्ससहित २९३ कर्मचारी गण्डकी प्रदेशले माग्यो डाक्टर नर्ससहित २९३ कर्मचारी हेल्थ आवाज बुधबार, २०७८ मंसीर २२ गते, ११:३८ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – गण्डकी प्रदेशले डाक्टर नर्ससहित २९३ कर्मचारी माग गरेको छ । गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले बुधबार सूचना जारी गरी २९३ कर्मचारी माग गरेको हो । सूचना अनुसार ४५ जना प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यसबाहेकका अन्य कर्मचारी प्रदेशभित्र रहेका विभिन्न अस्पताल/निकायहरुमा कोभिड रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि डाक्टर नर्ससहितको स्वास्थ्यकर्मी ठुलो संख्यामा माग भएको हो। चौथो र पाचौं तहसम्मको हकमा जिल्लास्थित सम्बन्धित अस्पताल/निकायहरुमा र नवौं, आठौ र सातौं तहका लागि प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवेदन पेश गर्नु पर्नेछ। इच्छुकले २८, मंसिरसम्म आवेदन दिन सक्नेछन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज सिंहदरबार सर्दै स्वास्थ्य मन्त्रालय, डब्लूएचओले बनाइदिएका प्रिफ्याबका भवन हस्तान्तरण शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना धेरै पढिएका १ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा २ सिभिल अस्पतालले माग्यो १० औं तहका कन्सल्ट्यान्टदेखि छैटौं तहका अधिकृतसम्मका कर्मचारी ३ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता ४ अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया ५ एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी ६ कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. भण्डारीले तताए एलओडीको सांगीतिक माहोल ७ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु Kalpana Craft ट्रेण्डिङ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त सर्जनको हुटहुटीले जन्मिएको करुणा अस्पताल, जहाँ ३७ जना विशेषज्ञ चिकित्सकले सेवा दिन्छन् मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्धा कान्ति बाल अस्पतालले माग्यो २४ जना मेडिकल अधिकृत र १७ जना नर्स बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. ढकाल नियुक्त सर्जनको हुटहुटीले जन्मिएको करुणा अस्पताल, जहाँ ३७ जना विशेषज्ञ चिकित्सकले सेवा दिन्छन्