गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ स्थानीय तहको सहयोगमा स्वास्थ्य चौकीमा अक्सिजन प्लान्ट जडान स्थानीय तहको सहयोगमा स्वास्थ्य चौकीमा अक्सिजन प्लान्ट जडान हेल्थ आवाज आईतबार, २०७८ पुस ११ गते, १०:३९ मा प्रकाशित धनगढी–कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका, लालझाडी गाउँपालिका, पुनर्वास नगरपालिकाका र बेलौरी नगरपालिकाको संयुक्त लगानीमा बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गरिएको हो । प्लान्ट जडानका लागि काठमाडौंको फियर ट्रेड प्रालिसँग १ करोड ४३ लाख र बेलौरी नगरपालिकाको १२ लाख ५२ हजार ४ सय २९ रुपैयाँ बजेटमा बेलौरीकै गणेश निर्माण सेवासँग ठेक्का सम्झौता भएको छ । अक्सिजन प्लान्ट बेलौरी नगरपालिका र पुर्नवास नगरपालिकाको ६५/६५ लाख, लालझाडी र बेलडाँडी गाउँपालिकाको ३५/३५ लाख बजेटमा जडान गरिएको बैलौरी नगरपालिकाका स्वास्थ्य संयोजक चेतराज भट्टले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रले भित्र्यायो क्याथ ल्याब कानुन बनेको ७ वर्षसम्म आयुर्वेद प्रतिष्ठान संचालन गर्ने निर्णय हुन… बयालपाटा अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियुक्त भवन निर्माणमा अनियमितता गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन… सुदूरपश्चिमको स्वास्थ्यमा पहुँचवालाकै रजगज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रजिष्ट्रारका लागि १० जनाको… धेरै पढिएका १ स्वास्थ्य आपूर्ति केन्द्र हेटौडाका तत्कालीन प्रमुख सापकोटासहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ नाकको शल्यक्रिया गरिएको बालकको नोबेलमा आँखाको ज्योति गुम्यो ३ जाडो याममा यसरी जोगाऔं बालबालिका ४ कानुन विपरित काम गर्ने महानिर्देशकलाई बोकेर जेन-जी मन्त्रीको सुशासन यात्रा ५ कानुन विपरित मुल्यवृद्धि गरेका महानिर्देशक ढकाललाई राखेर औषधी व्यवस्था विभाग सुधार्न कार्यदल ६ My Journey Against Myeloma ७ मकालु बेस क्याम्पमा ४३ वर्षीय डा. अरुणको लेक लागेर मृत्यु TFN ट्रेण्डिङ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर My Journey Against Myeloma दक्षिण पूर्वी एसियामा गत वर्ष ५० हजार एचआईभी संक्रमितको मृत्युः डब्लुएचओ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी? नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ८ पटक गर्भ जाँच गर्ने गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्दै काठमाडौं महानगर My Journey Against Myeloma दक्षिण पूर्वी एसियामा गत वर्ष ५० हजार एचआईभी संक्रमितको मृत्युः डब्लुएचओ मापदण्ड कडा हुँदा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नै परेन उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति नेपालको स्वास्थ्य सेवा: भोल्युम-बेस्डबाट भ्यालु-बेस्ड मोडेलतर्फ किन र कसरी?