गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हुम्लाका सहायक सिडिओ संक्रमित, प्रशासन एक हप्ता बन्द हुम्लाका सहायक सिडिओ संक्रमित, प्रशासन एक हप्ता बन्द मानदत्त रावल सोमबार, २०७८ माघ १७ गते, १७:४३ मा प्रकाशित जुम्ला—हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कोभिड–१९ संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय एक हप्ताका लागि सिल गरिएको छ । सहायक प्रजिअ दशरथ राईलाई कोभिड–१९ संक्रमण भएपछि प्रशासन कार्यालयका सम्पूर्ण काम बन्द गरिएको हो । कार्यालयमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीच नियमित र प्रत्यक्ष सम्पर्क हुने भएकाले कार्यालय एक हप्ताका लागि बन्द गरिएको प्रशासनले जनाएको छ । जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहका अनुसार ३२ जनालाई कोभिड–१९ परीक्षण गरिएको हो । जसमध्ये १० जनामा संक्रमण देखिएको थियो । १० जना संक्रमितमध्ये अहिले एक जना मात्रै सक्रिय संक्रमित छन् भने ९ जनालाई निको भइसकेको छ । ‘लक्षण देखिएका व्यक्तिहरुको मात्रै कोभिड–१९ परीक्षण गर्ने गरिएको छ,’ उनले भने । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्ला जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा बिरामी समस्यामा महासंघको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्ला औलोको उच्च जोखिममा कर्णाली सरकार नसर्ने रोग न्यूनीकरण गर्न ४० वर्षमाथिका नागरिकको निःशुल्क… महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई कदर हुने गरी बजेटमा सम्बोधन गरिनेछः… कालीकोटमा निःशुल्क आँखा शिविर सञ्चालन धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन