गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? भिडियो रिपोर्ट ? निःसन्तान दम्पत्तिका लागि बरदान मानिएको आईभिएफ के हो ? हेल्थ आवाज आईतबार, २०७८ फागुन ८ गते, ११:२५ मा प्रकाशित इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ)मा महिलाको शरीरबाट एक्स निकालिन्छ । एक्स निकाल्नुपूर्व महिनामा सामान्यतयाः एउटा मात्रै अण्डा ठूलो हुने भएकाले अरु पनि अण्डाहरु ठूलो बनाउन स्टुमुलेट गर्छौ । त्यसका लागि इन्जेक्सन दिइन्छ । ठूलो भएको अण्डा निकाल्छौं । र, श्रीमानको वीर्य निकाल्छौं । त्यो निकालिइसकेपछि हामी अण्डा र वीर्यको प्रयोगशालामै मिलन गराउँछौं । त्यसलाई पहिले—पहिले टेष्टट्युब बेबी भन्ने चलन थियो । अण्डा र वीर्यको मिलनबाट भ्रुण बनाइसकेपछि त्यसलाई महिलाको पाठेघरमा ट्रान्सप्लान्ट गर्छौ । यसलाई नै आईभीएफ भनिन्छ । विश्वव्यापी रुपमा हेर्दा यो ४० प्रतिशत सफल मानिन्छ । वात्सल्य आईभीएफमा हामीले मासिक तथ्यांकहरु विश्लेषण गर्दा ६० देखि ७० प्रतिशत यो विधी सफल छ । क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र… कोलोनोस्कोपी : ठूलो आन्द्राको क्यान्सर रोकथाम र उपचारको उत्तम विकल्प कस्तो अवस्था उच्च रक्तचाप हो ? के उच्च रक्तचापको औषधि… पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? एउटैं रोग लागेका भिन्न—भिन्न व्यक्तिलाई एकै औषधिले किन छुँदैन ? धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ धनगढीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तरक्रिया राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ?